ए.बि.पि न्युज नेपाल सवांदाता
२६ असोज शानिबार गुलरिया: सशस्त्र प्रहरी बल नेपालले बर्दियास्थित नाकाहरुमा कडाइ गरेको छ।
चाडपर्वमा नेपाल भारत सीमानाका बाट आवेधरुपमा तस्करी बढेपछि कडाइ गरेका हुन।साथै भन्सार छलि रोक्न सशस्त्र प्रहरिले सक्रियता बढाएको छ।
आवेधरूपमा तस्करी गर्नेलाइ नियन्त्रणमा लिइ कारबाहीका लागि भन्सारमा बुझाउदै आएका छ्न।